वि’वाह गरेको ७ दि’नमै वि’देश गएका श्री’मानलाई मृ’त्युद’ण्डको फै’सला, १७ वर्ष देखि श्री’मान फ’र्किने आ’शमै छिन धनिषा !

1 min read

काठमाडौ । दुहुँ गाउँपालिका—४ दौलाकी ३० वर्षीया धनुष बमले श्रीमान्को प्रतीक्षा गरेको १७ वर्ष भयो । दुवईको जेलमा १३ वर्षदेखि मृ’त्युद’ण्डको स’जाय भो’गिरहेका श्रीमान् अमरको रि’हाइ होला र छिट्टै घर फर्केलान् भन्ने आशामा उहाँ हुनुहुन्छ । विवाह भएपछि श्रीमान्सँगै समय बिताउने र कोखमा बच्चा स’मात्ने रहर कसको हुँदैन र रु सिउँदोमा सिन्दुर पोतिएपछि चोखो प्रेममा परेकी धनुषा श्रीमान्को न्यायको पर्खाइमा हुनुहुन्छ । चौध वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी धनुषाका श्रीमान् अमर भारतको दिल्लीमा ट्याक्सी चलाउनु हुनुहुन्थ्यो । बिहे गरेको सात दिनपछि घर स’जाउने सपना बोकेर अमर पुनः भारतको दिल्लीमा कामका लागि भनेर फ’र्किनुभयो । वर्ष दिनमा फ’र्किने र घरको सपना देखाएका उहाँको लागि त्यो सपना अझै पूरा हुन स’केन । **** भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

उहाँका श्रीमान् १७ वर्षदेखि दुवईको जे’लमा मृ’त्युद’ण्डको स’जाय भो’गिरहेका छन् । सन् २००७ मा युएईको अदालतले अमरलाई एक भारतीय नागरिकको ह’त्या आ’रोपमा मृ’त्युद’ण्डको स’जाय सु”नाएको हो । सन् २००३ सालबाट दुवईको अविरजे’लमा जे’ल जीवन विताइरहेका अमर आफू नि’र्दोश भएको बताउँदै आएको छ । विगत १७ वर्ष देखि श्रीमान्को बाटो कु’रेर बसेका धनुसालाई एक दिन अवश्य नै श्रीमान घर फ’र्किला भन्ने विश्वासमा दिन बिताइरहेकी छन् ।

Facebook Comments
error: Content is protected !!