काठमाडौं। नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित भएतापनि यौ’न आ’नन्द लिइरहेको बताएकी छिन् ।पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दीपाले सो कुरा बताएकी हुन् । उनले आफु अ’विवाहित भएपनि विभिन्न साधनमार्फत यौ’न आ’नन्द लिइरहेको बताइन् । ‘अहिलेको वै’ज्ञानिक यु’गमा यौ’न आ’नन्द लिन ‘स’मस्या छैन ।मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘यौ’न आनन्द प्राप्त गर्न वि’वाह नै हुनु पर्दैन ।हेर्नुहोस भिडियो कुराकानी ‘
Facebook Comments