दु’खद खबर : कोरोना का’रण थप एक जनाको मृ’त्यु”

1 min read

भरतपुर। चितवनमा शनिबार कोरोना भाइरस सङ्क्र मणबाट थप एक जनाको मृ त्यु भएको छ। भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृ त्यु भएको हो। ती महिलाको मृ’त्यु भएसँगै शनिबार साँझ को रोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्प तालका सू चना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। *** ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

 

महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो । कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको श ल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । यस्तै सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना स ङ्क्रमण पुष्टि भएको थियो ।

Facebook Comments
error: Content is protected !!