नेपालमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै ! आज मात्रै देखिए यति धेरै संक्रमित !

1 min read

६ भदौ, काठमाडौं , भयावह हुँदै कोरोना नेपालमा विशेष गरि उपत्यकाम । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । *** पूरा विवरण हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!