आज पनि घट्यो सुनको मुल्य ! कति पुग्यो तोलामा ? हेर्नुहोस –

1 min read

काठमाडौ भदौ ५ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य २ सयले घटेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कोरोबार भएको छ । त्यस्तैगरी आज , तेजाबी सुन प्रतितोला ९८ हजार १ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य पाँच रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । *** पूरा विवरण को लागि तलको लिन्कमा क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!