दैलेख – दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवमा टीका लगाउन हिडेका श्रीमान र श्रीमतीको खोलाले बगाएर ज्या’न गएको छ ।टीका लगाउन मा’इत जा’ने क्र’ममा ४० वर्षीया खगिसरा सुनार र उहाँका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनारको खो’लाले ब’गाएर ज्या’न गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । इन्द्रबहादुरको श’व मा’छा थु’न्न बनाएको ‘सरिल’मा अ’ड्किएको र ख’गिसरा त्यहाँदेखि अलि माथि खो’लामै डु’बेर ज्या’न गएको अवस्थामा फे’ला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
माथि मालीघाट र तल कुयलकुना पुग्न झण्डै एक–एक किलोमिटर हिँड्नुपर्ने भएकोले छोटो बाटोको लागि पहिलेदेखि नै तर्ने गरेको स्यालखाडा घा’टबाट कोटिला निस्कन लाग्दा पानीको बहावले धकेलेर दम्पतीलाई बगाएको हुनसक्ने दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले बताउनुभयो । घरबाट साँझ अबेर हिँडेका र खोला तर्दै गर्दा कसैले देखेको कारण राति मा’छा मा’र्ने जलारीले ‘सरिल’मा अ’ड्किएको श’व फेला पारेका हुन् । इन्द्रबहादुरले दशैँको दिन अलि बढी र’क्सी खा’एका का’रण अरु दिन तर्ने गरेको घा’ट तर्न बल नपुगेर खोलाले बगाएको हुनसक्ने वडाध्यक्ष थापाको अनुमान छ ।फाइल तस्बिर