भोलि तिज , आज सुनको मुल्य ह्वात्तै हट्दा बजारमा सुन किन्नेको घुइँचो !!

1 min read

काठमाडौ भदौ ४ । आज बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १६ सयले घटेर प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कोरोबार भएको छ । त्यस्तैगरी आज , तेजाबी सुन प्रतितोला ९८ हजार तीन सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य पाँच रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोलाअ ***

Facebook Comments
error: Content is protected !!