हृ’दय वि’दारक अ’छाम बाढीले ज्या’न गु’माउने यी नै हुन् कलिला मु’ना !

1 min read

अछाम अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति अ’विरल वर्षासँगै आएको बाढीले बगाएर ७ जनाको मृ’त्यु भएको छ भने पुलसमेत बगाएको छ । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । स्थानीय पुष्प विष्टका अनुसार रामारोसन र बान्नीगढी–जयगढ गाउँपालिका जोड्ने पक्की पुलनजिकै ७ जनाको श’व भेटिएको छ । दर्नाको पक्की पुल बगेको छ ।”’ *****थप समाचारको तस्बिर हेर्न ” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,*

Facebook Comments
error: Content is protected !!