बि’हानै आ’यो दु’खद खबर ,दु’र्घट’नामा प्रहरी ज’वानको मृ’त्यु, ह’वल्दार ग’म्भीर घा’इते”

1 min read

कास्की–पोखरामा गए राति भ’एको स’वारी दु’र्घटनामा परी प्रहरी जवानको मृ’त्यु भएको छ भने अर्का प्रहरी हव’ल्दार घा’इते भएका छन्। वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा ख’टिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको स’मयमा प्रस्याङबाट मा’लेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ वि’श्वास पे’ट्रो’लपम्प न’जिक ठ’क्कर दि’एको थियो। -***थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

 

ठ’क्कर’बाट घा’इते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी ज’वान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। घा’इते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बर’बहादुर था’रूको सोही अ’स्पतालमा उ’पचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ठ’क्कर दिने जिप र चालक प्रह’री नियन्त्रणमा रहेको प्र’नाउ ह’मालले जानकारी दिए।

Facebook Comments
error: Content is protected !!