आफ्नो देशको झ’ण्डा ज’ला’एर यस्तो गीत नि’कालेपछी यी कलाकारलाई गा’लीको ओ’इरो”

1 min read

काठमाडौँ -मङ्गलहप ले हिजो मात्र एउटा गित युटुबमा सार्वजनिक गरे । जुन गितले आफ्नै देश माथी घा’त गरेको छ । उनले उक्त गितमा आफ्नो देशको झण्डा नै पूरा ज’ला’इदिए । यो देखेर पूरा देश उनको वि’रोध मा उ’त्रीएको छ । सामाजिक संजालमा उनको च’र्को मात्रामा वि’रोध गरिएको छ । यहाँ सम्म कि उनलाइ देश बाटै नि’काला गर्नु पर्छ समेत भनिरहेका छ्न । यो समाचार तयार पार्दा सम्म उनको भिडियोमा साढे २८ हजार डि’स्लाइक आइसकेको जनाइएको छ । *** भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला ***

गोविन्द कुमार लेख्नु हुन्छ – आफ्नो देशको झण्डा ज’ला’उने यी महान:कलाकार थुक्क नालायक /बोल्न पाउने सबैको हक अधिकार हुन्छ त नेपालको झन्डा जलाउने अधिकार कस्ले दियो !!!!???  भाइरल फेसबुक पेजमा भेटिएको पोस्ट :बोल्न पाउने सबैको हक अधिकार हुन्छ तर हक अधिकार छ भन्दै मा नेपालको झन्डा जलाउने अधिकार कस्ले दियो यिनीहरुलाई? जुन झण्डालाई हामीले शिर झुकाउछौ त्यो झन्डालाई यिनीहरुले जलाएको छ।यस्ताहरुलाई तत्काल कारबाही गरेन भने यो पक्का छ भोलीको दिनमा यिनीहरुले मान्छे मार्दै हिड्ने छ र देशलाई जातिय दोन्दमा लाने छ।
जय नेपाल’ यस्ता थुप्रै प्रतिकिया सामाजिक सन्जालमा गालीको वर्षात झैँ आइरहेका छन् ,

Facebook Comments
error: Content is protected !!