प्रचण्डको निधार खाली, पिताको हातबाट दशैंको टीका लगाएपछि छोरीहरुको सेल्फी

भरतपुर। नेकपा अध्यक्ष पुष्पकमल दहालले टीका लगाएनन्। उनले भरतपुर महानगरपालीकाकी मेयर आफ्नी छोरी रेणु दहाल, गंगा दहाल, बुहारी विना मगर, नाती नातीना, ज्वाईंहरु लगायतका आफन्तजनलाई टीका लगाएका छन् । श्रीमती सीता दहालका साथमा टीका कार्यक्रममा देखिएका अध्यक्ष दहालसंग टीकापछि छोरी बुहारीले अध्यक्ष दहालसंग सेल्फी खिचेका थिए । टीकापछि छोरी गंगा दहालले फोटाहरु पोष्ट गरी सम्बन्धीतलाई ट्याग गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!