प्रकाशित भयो (SEE) को नतिजा !

1 min read

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा- एसईईको नतिजा सोमबार साँझ प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको दिनभर बसेको बैठकपछि सोमबार साँझ नतिजा प्रकाशित भएको हो। कोरोना भाइरसको महामारीका कारण यसपटक एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन।त्यसपछि सम्बन्धित विद्यालयलाई नै विद्यार्थीको मूल्याङ्कन गरेर ग्रेडिङ गर्ने जिम्मेवारी दिइएको थियो। यसपटक एसईई परीक्षाका विधार्थीको संख्या ४ लाख ८२ हजार ७ सय ७ थियो। ”’**** थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

Facebook Comments
error: Content is protected !!