म’हराको घ’टना बाहिर ल्याउने साहसी पत्रकार सिवाकोटीलाई १ हजार अमेरिकी डलर पुरस्कार !

1 min read

काठमाडौं, २१ असोज : निवर्तमान सभा मुख कृष्ण बहादुर मह राको यौ¥न दु¥र्व्यव¥हार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई यो वर्षको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ शिवाकोटीलाई प्रदान गरिने भएको हो । इन्जा मुख्यालय (अमेरिका, वासिङ्टन) ले विज्ञप्ति जारी गरी एक हजार अमेरिकी डलर राशि रहेको उक्त पुरस्कार यो वर्ष शिवाकोटीलाई दिने निर्णय गरिएको जनाएको छ ।

आउँदो नोभेम्बर १७ तारिखका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भव्य समारोह आयोजना गरी उक्त पुरस्कार शिवाकोटीलाई दिइने इन्जा व्यवस्थापन समितिले जनाएको छ । शिवाकोटीले हालै तत्काली स भामुख कृ ष्ण बहादुर महराले संसद् सचिवालयकै कर्मचारी रोश’नी शाहीमाथि गरेको यौ¥न दु¥र्व्यव¥हार खुलासा गरेका थिए । शाहीको किटा’नी जा’हेरीपछि प’ क्राउ परेका निवर्तमान सभामु ख म हरा अहिले हि रा’सतमा छन् । यौ¥न दु¥र्व्यव¥हारको आ¥रोपपछि मह राले सभामुख प दबाट रा जी¥नामा दिएका थिए ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!