वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको नि’धन ! यस्तो छ कारण –

1 min read

काठमाडौं। वरिष्ठ अभिनेत्री सुभद्रा, अधिकारीको, ७२ वर्षको, उमेरमा शनिबार नि’धन भएको छ। नि’मोनियाबाट पी’डित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा नि’धन भएको हो। करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्र मा अभिनय गरेकी छिन्। उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु ,लगायते चर्चित छन्। उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म ‘मनको बाँध’ हो। पारिवारिक स्रोतका अनुसार, अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज, गरेर घरमा ल्याइएको थियो **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments
error: Content is protected !!