देशभर कोरोना सङ्क्रमण उग्र बनिरहेको बेला एकाबिहानै आयो यस्तो चमत्कारी खबर !!

1 min read

कोरोना संक्रमित भई वीरगन्जको अस्थायी कोभिड अस्पतालमा उपचार गराई रहेका मि’र्गौला फे’ल भएका बि’रामी कोरोना जितेर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरूमा बाराको सिमरा घर भएकी ३० वर्षीया सपना श्रेष्ठ, बाराको निजगढ घर भएका ५६ वर्षीय नर बाहादुर विक, पर्साको पोखरिया घर भएकी ६५ वर्षीया कोशीला देवी र वीरगन्ज-१० घडीअर्वाकी तारा शर्मा रहेको कोभिड अस्पताल गण्डकका इन्चार्ज डा. निरज कुमार सिंहले बताए। **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनीहरुको पछिल्लो स्वाव संकलनको रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरबाट डिस्चार्ज गरिएको उनको भनाई छ। १४ दिनको आस्पताल बसाइमा ४ पटक साढे ३ घन्टाको डायलाइसिस पनि सफलता पूर्वक गरिएको डा. सिंहले बताए। दीर्घकालिन मृगौलका बि’रामीहरूलाई धेरै कमजोर इम्म्युन शक्तिका बि’रामी मानिन्छ उनले तर्क गरे।

यस्तो हाइरिस्क ग्रुपमा भएका बि’रामीको सफल उपचारले स्वास्थ्यकर्मीहरूको भने मनोबल उच्च भएको नरायणी अस्पतालको डायालासिस इन्चार्ज समेत रहेका डा. सिंहले बताए। **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Facebook Comments
error: Content is protected !!