एकसाथ दुई गर्लफ्रेन्डसंग बिवाह गरेपछि”

1 min read

एजेन्सी –  इन्डोनेसियामा हालै मात्र एक युवकले एकै मण्डपमा २ युवतीका साथमा बिवाह गरेका छन।ति दुवै युवती उनका गर्लफ्रेन्ड रहेका र बिवाह देखि आफु निकै नै खुसि रहेको युवकले बताएका छन। स्थानीय मिडियासंग कुरा गर्दै युवकले आफुले प्रेम गरेका दुवै जनाको मन दु:खाउन नचाहेको र सधै उनीहरुसंगै जीवन जिउन चाहेकाले आफुले एकसाथ दुई गर्लफ्रेन्डसंग बिवाह गरेको जनाएका छन। ‘”थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

पछिल्लो समय उनीहरुको विवाहका तस्बिरहरुले सामाजिक संजालमा ठुलै हलचल मच्चाईरहेको छ।यति मात्र होइन इन्डोनेसियामा दा’ईजो प्रथाको प्रचलन पनि सदियौंदेखि चलि आएको छ तर यहा दुलहीका माता पिताले होइन दुलाहाका माता पिताले दुलहीको परिवारलाई दा’इजो दिने गरेका छन। दुईजना गर्लफ्रेन्डसंग एकसाथ बिवाह गर्ने उक्त युवकले दुबैको परिवारका लागि पाँच पाँच हजार रुपियाँ दा’इजो स्वरुप दिएका छन। उनीहरुको विवाहको भिडियो १७ अगस्तमा फेसबुक मार्फत शेयर गरिएको थियो।-साभार  -सुदुर समाज

Facebook Comments
error: Content is protected !!