समुदाय स्तरमा कोरोना फैलिएपछि , नेपालमा आज एकैदिन थपिए यति धेरै संक्रमित !

1 min read

३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । कोरोना समुदाय स्तरमा फैलिएपछी नेपालमा पनि भयावह रुपमा फैलिदै भएको छ । *** पूरा विवरण हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला***

Facebook Comments
error: Content is protected !!