श्रीमान बिदेशमा , यता श्री’मती भने वडाध्यक्षसं’ग का’र्यालयमै अ’श्लिल ह’र्कत ग’र्दै !

1 min read

सल्यान । त्रिवेणी गाउँपालिकाको वडा कार्यालयमै अ’श्लिल ह’र्कत भएको छ । वडा ४ को कार्यालयमा अ’श्लिल कार्य भएको हो । परस्त्रीसँग अ’श्लिल कार्य गरेको आ’रोपमा वडाध्यक्ष छविलाल शर्मा प’क्राउ परेका छन् । बासिन्दाले वडाध्यक्ष शर्मालाई प’रस्त्रीसँ’ग अ’श्लिल का’र्य ग’को अ’वस्थामै स’मातेर प्रहरीलाई बु’झाएका हुन् । स्रोतका अनुसार वडाध्यक्ष शर्माले श्रीमान विदेश रहेका ती म’हिलासँग लामो समयदेखि अ’वैध स’म्बन्ध रा’ख्दै आएका थिए । **** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ****

वडाध्यक्ष शर्माले बिहीबार रा’ति ती घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पि’च्छा गरे । शर्माले ती महिला’लाई राति वडा कार्यालय पुर्याए । अनि उ’नीहरुबी’च अ’श्लिल का’र्य हुन थाल्यो । स्थानीयले त्यहीबेला दुवैजना बसेको को’ठामा बा’हिरबाट चु’क्कुल ल’गाएर प्रहरीलाई खबर गरेका थिए ।उनीमाथि वडा कार्यालयमै यौ’नज’न्य क्रियाकलाप गरेको भन्दै मु’द्दा अघि बढाएको डीएसपी ढकेन्द्र खतिवडाले बताए ।

Facebook Comments
error: Content is protected !!