नेपालमा भयावह हुँदै कोरोना ! आज एकैदिन देखिए यतिधेरै संक्रमित –

1 min read

काठमाडौं, साउन ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै गरेर देशभर कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । नेपालमा शुक्रबार २ सय ४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप २ सय ४० जनाले कोरोनालाई जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । *** पूरा विवरण हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!