कठै नि’स्टुरी दैब : संगै सुतिरहेका एकै परिवारका ६ जनाको एकै चि’हान ब’नायो”

1 min read

गएराति आएको पहिरोले कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नख्खुमा एक घर पुरिँदा ६ जनाको मृ’त्यु भएको छ । गएराति साढे १२ बजेतिर सुतिरहेका बेला आएको पहिरोले एकै परिवारका ६ ज’नाको मृ’त्यु भएको छ। महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृ’त्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घ’टना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए । -***थप समाचारको भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

Facebook Comments
error: Content is protected !!