लम्किमा १५ वर्षीया बालिकाको च’ट्याङ ला’गेर मृ’त्यु” संगै खेल्दै गरेकी बालिका घा’इते !

1 min read

टिकापुर साउन २९ गते। कैलाली २९ लम्कि कैलालीको लम्की चुहानगरपालिका १ थपालीपुरकी एक बालिकाको चट्या ङले लागेर ज्या न गएको छ । घर नजिकैको चउरमा खेलिरहेकी १५ वर्षीया मञ्जु शाहीको च ट्याङ लागेर ज्या न गएको हो । शाहीको घटनास्थलमै ज्या न गएको हो । चट्याङ लागेर सोही ठाउँकी १३ वर्षीय भावना शर्मा घा’इते भएकी छिन् । घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उप चार भइरहेको छ ।  **थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

Facebook Comments
error: Content is protected !!