यहि हो ३०० किलोको बिश्व रे’कर्ड राख्ने खसी, किन्ने भन्दापनि हेर्नेको भिड भिडियो !

1 min read

यहि हो ३०० किलोको बिश्व रे’कर्ड राख्ने खसी, किन्ने भन्दापनि हेर्नेको भिड भिडियो !
तपाई अनुमान लगाउनुस अधिकमा एउटा खाशिको वजन कति होला ? लगाऊभयो ? पक्कै मिलेन होला। यो दृश्य हो भारतको कश्मिरको जहाँ एक पशु बजारमा विभिन्न किसिमका खशिहरु ल्याएर तौल अनुसार र खशिको सुन्दरता अनुसार मोलमोलाई हुन्छ।यो खशिको वजन यति छ कि, जो गो’रुको वजन संग तुलना गर्दापनि गोरुको वजन कम हुन जान्छ। उक्त बजारमा बेच्न ल्याइएका खशिहरु ११०,११५,२३०,२१५ देखि ३०० किलो सम्मका छन्। सबैभन्दा आकर्षक देखिने खसीको तौल ३०० किलोका रहेको छ , र जसले २०१८ को हेभी वेट उपाधि पनि जितेको छ।हेरौं खसी बजारमा राखिएका भ यङ्कर खसिहरुको मेला, तलको भिडियो हेर्नूहोस।

 

Facebook Comments
error: Content is protected !!