सा’ह्रै दु:खद खबर – नेपालमा आज मात्रै कोरोनाको कारण थप ८ जनाको मृ’त्यु ! ( विवरण )

1 min read

काठमाडौं- नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । यसअघि मंगलबार थप ४ जनाको कोरोनाले मृ’त्यु भएको पुष्टि भएको थियो । लकडाउन खुलेसङ्गै नेपालमा भयावह स्थित सृजना भएको छ । सबैजनालाइ अत्यावश्यक कामबाहेक घर भन्दा बाहिर नजान सरकारले आग्रह गरेको छ । *** पूरा विवरण हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!