दु’खद खबर : क’रेन्ट ला’गेर क्वा’रेन्टिनमा बसेकी २२ वर्षीया यु’वतीको मृ’त्यु”

1 min read

कञ्चनपुर – कञ्चनपुरमा क रेन्ट लागेर क्वारेन्टिनमा ब सेकी युवतीको मृ त्यु भएको छ। जिल्लाको कृ ष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा क रेन्ट लागेर २२ वर्षीया राधा वडको मृ त्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले नुहाउने क्रममा क रेन्ट लागेर घा इते भ एकी वडको उपचारका क्रममा सेती प्रादे शिक अ स्पतालमा मृ त्यु भएको बताए। उनका अनुसार वड श्रीमा नसँगै आज मात्र भारतको बैङ्लोरबाट आएर क्वा रेन्टिनमा बसेकी थिइन्। – थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

Facebook Comments
error: Content is protected !!