सुटकेशमा भेटिएको श’वको पहिचान खुल्यो –

1 min read

२६ साउन, काठमाडौं । गोंगबुमा वि’भत्स अवस्थामा फे’ला पा’रिएको श’व दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । श’वको स’नाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले श’वको तस्वीर सार्वजनिक गरेको थियो । त्यसपछि श’व बोहराको भएको खुलेको हो । उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले बतायो । *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

मृ’तकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टा’उको र खु’ट्टावि’नाको श’व भे’टिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टा’उको र खु’ट्टा भेटेको थियो ।

Facebook Comments
error: Content is protected !!