आज पनि सुनको मुल्य ह्वात्तै घटेपछी , बजारमा सुन किन्नेको घुइँचो !

1 min read

काठमाडौ साउन २६ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाले घटेर प्रतितोला १ लाख २ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कोरोबार भएकोमहासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!