हिरासतमा रहेका महरा बि’रामी, उच्च र’क्तचा’पसँगै स्वा’स-प्र’श्वासको स’मस्या !

1 min read

काठमाडाैँ, २० असाेज । यौ’न दु’व्र्यवहारको आरोपमा प’क्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वा’स्थ्य स’मस्या देखिएको छ । सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका महरालाई उच्च र’क्तचा’पसँगै श्वा’स-प्र’श्वासको स’मस्या देखिएको हो । महरालाई हिरासत कक्षमै अ’क्सिजन दिइएको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शा’हीमा’थि ज’बरजस्ती क’रणीकाे प्रयास गरेको आ’रोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै प’क्राउ गरेको थियो । गएराति त्रिवि शिक्षण अ’स्पतालमा महराको स्वा’स्थ्य प’रीक्षण गरिएको छ । प्रहरीले उनको नि’यमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वा’स्थ्य जाँच गरेको थियो । प्रहरीको प्रारम्भिक अ’नुसन्धनबाट यही असोज १२ गते राति त’त्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको कोठामा गएको पुष्टि भएको थियो । उनकाे बयान लिएर अनुसन्धान अघि बढाउने प्रहरीकाे भनाइ छ ।

रोशनीले बनाइन महराको जीवन अ’न्धकार
काठमाडौं, । नाम रोशनी, जसको अर्थ हुन्छ उज्यालो । तर, रोशनी शाहीले कृष्णबहादुर महराको जीवनमा अ’न्धकार ल्याइदिइन् । अब उनी उठ्नै नसक्ने गरी पछारिएका छन् जसको का’रण हो रोशनीसँगको स’म्बन्ध । रोशनीसँग महराको लामो स’म्बन्ध रहेको खुलिसकेको छ । दुई दशकभन्दा लामो स’म्बन्धमा १२ असोजको साँझ आँ’धीबे’हरी बनेर आयो । उनीमाथि रोशनीले ब’लात्कार जस्तो ज’घन्य अ’पराधको आ’रोप लगाइन् । उनले प्रहरीको हटलाइनमा फोन गरेर डाकिन् र भोलिपल्ट मिडियालाई अन्तवार्ता दिइन् ।

आरोपमा अडिग रहेकी रोशनी १४ असोजमा परिवर्तन भइन् । महरामाथि आ’वेगमा आ’रोप लगाएको भन्दै अर्को अन्तवार्ता दिइन् । त्यतिञ्जेलसम्म महराले सभामुख पदबाट राजीनामा दिइसकेका थिए । घ’टनाले एकपछि अर्को नयाँ मोड लिने क्रममा रोशनी शाहीले १७ असोजमा किटानी जाहेरी दिइन् । महरावि’रुद्धको जाहेरीका का’रण राजनीतिकवृत्तमा समेत त’रंग आयो । १९ असोजको साँझ महरा प’क्राउ परे । उनी प्रहरी नि’यन्त्रणमा पर्दा सम्म राजनीतिक जीवनमाथि सं’कटको बादलले घेरिसकेको थियो । रोशनीले महरालाई उचाईबाट एकैपटक फेदमा झारिदिइन् ।

यतिसम्मकी आरोप पुष्टि भए उनी जेल जानुपर्ने अवस्था हुनसक्छ । कुनैपनि पुरुषको सफलतामा महिलाको मुख्य भूमिका हुन्छ । महिलाको साथ र मायाले पुरुषले सफलता पाएका धेरै उदाहरणहरु छन् । तर, महिलाका कारण एकै मिनेटमा करिअर नै समाप्त भएकाहरु पनि छन् । नेपालको राजनीतिक इतिहासमा महिलाका कारण धेरै घ’टना घटेका छन् । दरबार ह’त्याका’ण्ड पनि महिलाकै का’रण भएको रि’पोर्ट तयार भयो । यद्यपि यसमा शं’का नै छ । तत्कालिन युवराज दीपेन्द्र शाहले दे’वयानी रा’णासँग प्रेम स’म्बन्धलाई विवाहमा परिणत गर्न नपाएको झोकमा अ’न्धाधुन्दा गो’ली चलाएर परिवारका सदस्यको ह’त्या गरेको उल्लेख छ ।

पछिल्लो समय निवर्तमान सभामुख कृष्णबहादुर महरा महिलासँग जोडिए । उनीमाथि ज’र्बज’स्तीको ग’म्भीर आ’रोप लाग्यो । संसदकी कर्मचारीको कोठामा गएर ज’र्बज’स्ती गरेको विषय सार्वजनिक भएपछि उनी राजीनामा दिन वा’ध्य भए । यद्यपि आरोप लगाउने रोशनी शाहीले महरा नि’र्दोष रहेको र रिसको झो’कमा आरोप लगाएको भन्दै बयान फेरेकी छिन् । तर, महराले राजीनामा दिएपछि सभामुख चयनको नयाँ प्रक्रिया शुरु हुने देखिएको छ । महराको लामो राजनीतिक करिअर महिलाको ज’र्बज’स्तीको आरोपले डामाडोल पारेको छ । यसले उनको परिवार समेत त’नावमा परेको छ । महराका छोराहरुले सैन्य पोशाक लगाएर चुनौतीयुक्त फेसबुक पोष्ट गरेका छन् ।

माओवादी छाडेर तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका रवीन्द्र श्रेष्ठ पनि महिलाको मामलामा मुछिएर राजनीतिक करिअर बिगारे । लेखन क्षेत्रमा सक्रिय श्रेष्ठ बहुविवाह गरी भूमिगत भए । सामान्य प्रशासनमन्त्री समेत भइसकेका उनको राजनीतिक करिअर बहुविवाहका कारण डामाडोल भयो । माओवादीको ज’नयु’द्धमा पनि महिलासँग जोडिएका कतिपय नेताहरुको राजनीतिक करिअर नै बिग्रियो । माओवादीभित्र यो विषयलाई अनुशासनको दायरामा ल्याएर क’डा का’रबाही गरिएको घ’टनाहरु छन् । महिलाका कारण राजनीतिक क’रिअर बि’ग्रेकाहरुले आफूसँग जोडिएका महिलालाई दो’ष दिए या नदिएपनि मु’ख्य दो’षी स्व’यं उनीहरु नै हुन् । पदीय म’र्यादा र अनुशासन का’यम न’राख्दा क्ष’णभरमै उनीहरुको क’रिअर ध्व’स्त भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!