भर्खरै आयो दु:खद खबर : नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृ’त्यु !

1 min read

काठमाडौं- बाँकेमा थप एक कोरोना संक्रमितको मृ’त्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो मृ’त्यु भएको हो । “नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एकजना ७० वर्षको महिला को मृ’त्यु भएको हो” सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय ले जानकारी दिनुभयो । *** पूरा समाचार हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!