खुसिको खबर – नेपालमा अहिले सम्म ७ जिल्ला भए कोरोनामुक्त ! कुन कुन जिल्ला ? पूरा हेर्नुहोस –

1 min read

नेपालको ७७ जिल्लामध्ये हाल ७ जिल्लामा कोरोना संक्रमित छैनन् । ७ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । हाल कोरोना संक्रमित नभएका ७ जिल्ला :- भोजपुर संखुवासभा मनाङ मुस्ताङ खोटाङ डोल्पा हुम्ला । नेपालमा आज (शनिवार) थप ३७८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५९२ पुगेको छ । *** पूरा विवरण हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!