नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको दर ,आज एकैदिन थपिए यति धेरै संक्रमित ! ( विवरण सहित )

1 min read

काठमाडौं, साउन २५ । नेपालमा आइतबार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३७ वटा प्रयोगशालमा ३ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आइतबार ४ ० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा अहिलेसम्म १६ हजार ३५३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । आजसम्म ६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लाइभ अपडेटमा जानकारी दिए । यो समाचार तयार पार्दासम्म नेपालमा कोरोनाका कारण ज्या’न गु’माउनेको संख्या संख्या ७३ जना रहेका छन्

Facebook Comments
error: Content is protected !!