भर्खरै आयो दु:खद खबर : कोरोना संक्रमित राखिएको होटलमा आ’गला’गी हुदा ७ ज’नाको मृ’त्यु !

1 min read

एजेन्सी – भारतमा आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टर बनाइएको एक होटलमा भी’षण आ’गला’गी हुँदा ७ ज’नाको मृ’त्यु भएको छ । विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा ७ जनाको जलेर ‘मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । अन्य ४ जना बे’पत्ता भएका छन् । आ’गला’गीका समयमा करिव ३० जना व्यक्ति हो’टलमै रहेको अनुमान गरिएको छ । आ’गोले ज’लेर घा’इते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । आन्ध्र प्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताका अनुसार वि’द्युत सर्ट भएर आ’गला’गी भएको हो।
**** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Facebook Comments
error: Content is protected !!