दु:खद खबर – एकाबिहान प’हिरो जाँ’दा ८ जना बे’पत्ता !

सिन्धुपाल्चोक, १९ साउन – गए रातिको अ’विरल वर्षाले प’हिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बे’पत्ता भ|एका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको घर प|हिरोले पु’रिँदा आ’ठ जना बे’पत्ता भएका र एक जनाको उ’द्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बे’पत्ताको खो’जी जारी राखेका छन् । प’हिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो । *** यो समाचारको पूरा भिडियो हेर्न यहीँ तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *