Breaking : भारतका गृहमन्त्री अमित शाहलाई को’रोना सं’क्रमणको पु’ष्टि”

1 min read

एजेन्सी ।भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहमन्त्री शाहले आ’ईतबार एक ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले आफूलाई को’रोना संक्र’मण भएपनि स्वा’स्थ्य स्थिति सामान्य रहेको र डाक्टरको सल्लाहका का’रण अस्पाताल हुने बताएका छन् । मन्त्री शाहले आफ्नो सम्पर्कमा आएका स’बैको को’रोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

पछिल्लो समय भार’तमा को’रोना संक्र’मणको दर ह्वा’त्तै बढेको छ । यसअघि आजै भारतकी एक प्रदेश मन्त्रीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गृह मन्त्री शाह भारतमा को’रोना संक्रमित हु’ने पहिलो उच्च अधिकारी हुन् । भारतमा हालसम्म १७ लाख ५० हजार ७२४ जनामा कोरोना सं’क्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको मृ’त्यु भएको छ।

Facebook Comments
error: Content is protected !!