दशैको मुखमा फेरी अर्को दु’र्घटना : ३५ जना सवार बस दु’र्घटना !

1 min read

सिन्धुलीमा बस दु’र्घटना हुँदा तीन जनाको नि’धन भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दु’र्घटना हुँदा तीन जनाको घ’टनास्थलमै नि’धन भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दु’र्घटना हुँदा १७ जना घा’इते भएका छन्। घा’इतेमध्ये ५ जनाको अ’वस्था ग’म्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मृ’तकको पहिचान नखुलेको सिन्धुली प्रहरीले जनाएको छ। ब’समा चा’लकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ। दु’र्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ। घ’टनाबारे थप विवरण आउन बाँकी छ।

Facebook Comments
error: Content is protected !!