लकाडाउन खुले सङ्गै आज मात्रै देखिए यति धेरै कोरोना संक्रमित ( विवरण सहित )

1 min read

काठमाडौं, साउन १६ । नेपालमा शुक्रबार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । त्यस्तै शुक्रबार थप १ सय ५१ जनाले कोरोनाका बि’रामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ३ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप १ सय ५१ जना घर फर्केको जानकारी दिएका हुन् ।

नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फै’लिन थालेको आ’शंका बढीरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या’न गुमा’उनेको संख्या ५६ पुगेको छ । मन्त्रालयले सबैलाई सचेत हुन आग्रह गर्दै काठमाडौंमा संक्रमितको संख्या बढिरहेका बेला थप शर्तक रहन मन्त्रालयले आग्रह गरेको छ । ***पूरा विवरण हेर्नको लागि यहाँ 👇️तल क्लिक गर्नुहोस ***

Facebook Comments
error: Content is protected !!