अन्त : महरालाई ५ वर्षसम्म जे’ल स’जाय हुने

काठमाडौँ। निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध रोशनी शाहीले प्रहरीमा उ’जुरी दिएकी छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीकाअनुसार शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएकी हुन्। उ’जुरी परेसँगै प’क्राउ गरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ,।’ यो संगै अब महरालाई रोशनी शाहीमा’थि क’रणी प्रयास गरेको अभियोगमा कानुनअनुसार ५ वर्षसम्म जे’ल स’जाय हुन सक्छ। मुलुकी फौ’जदा’री संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका म’हिलालाई क’रणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कै’द हुने व्यवस्था छ। क’रणीको प्रयास गरे त्यसको आधी स’जाय हुने व्यवस्था संहिताले गरेको छ। यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शा’हीमाथि क’रणीको प्र’यास प्र माणित भएमा साढे ३ देखि ५ वर्षसम्म जे’ल स जाय भोग्नुपर्नेछ।

रोशनी शाहीले गत आइतबार बेलुकी मह’राले कोठामा आइ गरेको आरोप लगाएकी थिइन् । सोमबार एक मिडियामा भिडियोसहित उनका बारेमा समाचार आयो । लगातार अन्य मिडियाबाट पनि समाचार आउन लागे । त्यसको १२ घण्टा नबित्दै शाहीले आ’फूमा’थि महराले कुनै प्रकारको दु र्व्यवहार नगरेको समाचार र भिडियो सार्वजनिक गरिन् । यसै घ’टनाले गर्दा महाराले सभामुख पदबाट रा’जिनामा पनि दिएका छन् । आ’रोप लागेपछि सोमबार घ’टनाको अनुसन्धानमा सहज होस् भन्‍ने हेतुले आफूले राजीनामा दिएको महराले बताएका थिए । तर, सोमबार बेलुका रोशनीले फेरि एक अर्को अनलाइनलाई महरा आफ्नो बाबु समान भएको र आफ्नो कोठामा नआएको बताएकी थिइन् ।

सीसीटिभी क्यामेराको फुटेजमा महरा रोशनी बस्ने घरमा गएको देखिएको छ। घ’टना भएकै आइतबार राति नै पी’डित म’हिलाले महराले ब ला त्कार गरेको भन्दै प्रहरीमा खबरसमेत गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घ’टना स्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । घ टना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका र’क्सीको बोतल, घ म्साघ म्सीमा भाँ’चिएको महराको चस्माको खु’ट्टा र कोठाबाट ह’तारमा निस्किँदा छुटेको जु’त्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो। जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!