कोरोना उपचारमा सं’लग्न नर्सको मनछुने पोस्ट जसले धेरैलाई बनायो भा’वुक ( एकपटक पढ्नै पर्ने )

1 min read

काठमाडौं – बेलायतको एक अस्पतालमा कोरोना भाइरसको उपचारमा सं’लग्न भएकी एक नर्सले लगातार १३ घण्टा प्रोटेक्टिभ गियर लगाएर काम गरेपछि बि’ग्रिएको आफ्नो अनुहारको फोटो शेयर गरेकी छिन् । बेलायतको नटंघमशायरको पूर्वी रेटफोर्डकी नर्स एमी गोल्डले आफ्नो यो तस्वीर फेसबुकमा पोस्ट गर्दै मानिसहरुलाई घरबाहिर ननिस्किन आग्रह गर्दै लेखेको पोष्टले यतिबेला धेरैको मन छो’एको छ ।

डोनक्यास्टर एण्ड बासेत्लाभ टिचिङ हस्पिटलमा कार्यरत यी नर्सले आफूले कोरोना भाइरसको महामारीले हप्तामा ६५ घण्टा काम गरेको खु’लासा गर्दै उनले घरबाहिर जानेबारे सोच्दै गर्दा आफ्नो यो अनुहार सम्झिन आग्रह गरेकी छिन् । तस्वीरमा आफ्नो युनिफर्ममा रहेकी एमीको अनुहारमा ठूला

ठूला छापहरु छन् र केही चो’ट समेत लागेका छन् । उनको अनुहार निकै थ’कित देखिन्छ । उनले यो तस्वीरलाई ‘वास्तविकताको तस्वीर’ भएको बताएकी छिन् । उनले आफूले आफ्ना परिवारले झण्डै एक महिनादेखि भेट्न न’पाएको बताउँदै अरुलाई ब’चाउनका लागि आफ्नै ज्या’न जो’खिममा राखिरहेको बताएकी छिन् ।

उनले आफू अझै पनि अग्र’पंक्तिमा रहेर कोरोनाभाइरससँग ल’डिरहने प्रतिज्ञा गरिन् । उनले भाइरसका कारण ज्या’न गु’माउने बि’रामीको अन्तिम समयमा उनीहरुका आफन्त साथमा हुन न’पाउँदा बि’रामी एक्लै छैनन् भन्ने आ’भास दिलाउन उनीहरुको हात समाउने गरेको बताउँदै पोष्ट गरेपछि यतिबेला उनको पोष्टले धेरैको मन छो’एको छ ।

Facebook Comments
error: Content is protected !!