भारतीय नागरिकले नेपाल प्रहरीलाई आ’क्रम’ण गरेपछि यसरी सु’रक्षामा उ’त्रियो मधेसी समुदाय (भिडियो )

1 min read

कोरोना फैलन नदिन नेपाल भारत सिमानामा अहिले रो’क लगाइएको छ । कोरोना फैलन नदिन मुलुकमा लगाइएको लकडाउन अ’न्त्य गरेपछि भारत र अन्य मुलुकसंगको सिमाना भने खोलीएको छैन । अहिले अन्य मुलुकवाट नेपाल प्रवेश गर्न पाइदैन । भारतसंग नेपालको खुला सिमाना छ । लकडाउन अघि नेपाल भारत सिमाना हुँदै सबै गतिविधि खुला रुपमा हुँदै आएको थियो ।

आवत जावन, व्यापार ब्यवसाय हुँदै आएको थियो । तर सिमा बन्द भएका कारण अहिले सबै काम ठ’प्प छन् । सिमा बन्द भएका कारण त’स्करहरुको पेसा पनि प्र’भाव परेको छ । सिमानामा विभिन्न किसिमका सामान त’स्कर गर्दै आएका कारण सिमा बन्द भएका कारण काम ठ’प्प भएको छ । सिमानामा प्रहरी तैनाथ छन् । आवत जावत गर्न दिइ’एको छैन । त्यसैले त स्क रका काम पनि प्रभावित भएको छ । सिमानामा सुरक्षा बढाइएका कारण आफुहरुको काम ठप्प भएपछि त’स् रको नि’शानामा सुरक्षाकर्मी पर्ने गरेका छन् ।

हिजो शुक्रबार रौतहटको परोहा नगरपालिका-८ नरकटिया गूठीमा भारतीय नागरिकले नेपाल सशस्त्र प्रहरीमाथी धा’रि’लो ह’ति’या र ले आ’क्र’म’ ण गरे । नेपालमा अ’नावश्यक रुपमा प्रवेश गर्न लागेका भारतिय नागरिकलाई प्रहरीले रो’केपछि प्र’हरीला’ई नै आ’क्र’म’ण गरेका थिए । नेपाली प्रहरीलाई भारतीय नागरिकले आ’क्र’म ‘ण गरेपछि सिमानामा रहेका नेपालीहरु प्रहरीको सु’रक्षामा गयो । सो क्षेत्रमा मधेसी समुदायको बसोबास छ ।

प्रहरी माथि भएको आ’क्र’म’णको खबर पाएपछि मधेसी समुदायका युवाहरु ला’ठी लि’एर भारतीय ना’गरिकलाई ध’पा’उन गएका थिए । स्थानियले प्रहरीको सुरक्षा गरे । सो घ’टनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइ’रल भएको छ । प्रहरीको सुरक्षामा मधेसी समुदायका युवाको ठूलो समुह गएको भिडियोमा देख्न सकिन्छ । हेर्नुहोस भिडियो :

Facebook Comments
error: Content is protected !!