दही किन्न नि’स्किएकी २२ वर्षीया पवित्रा माथि ए’सिड हा’न्ने २ जना समातिए, यस्तो रहेछ ए’सिड हा’न्नुको का’रण”

1 min read

काठमाडौं । बिहीबार साँझ डेराबाट दही किन्न भनेर नि’स्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमा’थि ए’सिड प्र’हार गरेको आ’रोपमा काठमाडौँबाट प्रहरीले २ जनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर स्थायी ठेगाना हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मदलाई प्रहरीले प’क्राउ गरेर बयान लिइसकेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प’क्राउ परेका युवकले बयानमा भनेका छन् पवित्रा असाध्यै मन पर्थिन् त्यसैले प्रे’म प्र’स्ताव राखियो ।

तर उनले अ’स्विकार गर्दै आफ्नो प्रेमी भएको र आँफुले प्रस्ताव स्वि’कार्न न’सक्ने बताएपछि उनी दही किन्न नि’स्किएको मौ’का छो’पेर ए’सिड प्र’हार गरेको उनीहरुले स्वि’कारेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अ’पराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले मोहम्मद र मुन्नालाई गएराती प’क्राउ गर्न स’फल भएको हो । पवित्राले मोहम्मद र मुन्नालाई आँफुले न’चिनेको बयान दिएकी थिइन् । तर प्रहरीले सीसीटीभी फुटेजमा देखिएको हु’लियाका आधारमा बनाएको स्केचको प्रयोग गरेर ए’सिड हा’न्ने ब्यक्तिलाई स’मात्न सफल भएको जनाएको छ । source : osnepal

Facebook Comments
error: Content is protected !!