यस्ता छन महिलाले धो’का दिनुअघि देखाउने ५ व्यवहार –

1 min read

काठमाडौं – हामी चाहान्छौ हरेक स’म्बन्ध लामो समयसम्म बनिरहोस् तर, कहिलेकाहीँ सोचेको जस्तो नहुन सक्छ । पहिला राम्रो देखिएको सम्बन्धमा केही समयपछि ट’कराव पनि आउन सक्छ । कहिले आफ्नै गल्तिका कारण त कहिले सामान्य वि’वादले समेत स’म्बन्ध टु’ट्न सक्छ । यहीँ कारण पुरुषले मात्रै होईन महिलाले समेत आफ्नो साथीलाई धो’का दिन सक्छन् ।

तपाईलाई समेत यस कुराले स’मस्या भएको छ भने जान्नुहोस् तपाईकी महिला साथीले तपाईलाई धो’का दिनुअघि यस्ता व्यवहार देखाउन सक्छन् । १. जब तपाईको केटी साथीले तपाई भन्दा बढी समय अरु साथीलाई दिएकी हुन्छन् र तपाईको अगाडि अरु साथीको बारेमा बयान गर्दैछिन भने थाहा पाउनुहोस् तपाई धो’कामा हुनुहुन्छ ।

२. तपाईको महिला साथीले सोधेका प्रश्नहरुको जवाफ सही दिँदैन र तपाईका सही कुरामा चि’ढिन्छ भने थाहा पाउनुहोस् तपाई धो’कामा हुनुहुन्छ । ३. तपाईलाई झु’क्याएर फोनमा कुरा गर्छ, फेसबुकमा लु’केर कुरा गर्छिन् तर तपाईले सोध्दा आ’नाकानी गर्छिन् भने यो स’म्बन्ध लामो च’ल्दैन ।४. आफू जिम्मेवारीबाट बि’मुख हुन खोज्छिन् भने ।

५. तपाईसँग शेयर गर्नुपर्ने कुरा लु’काउछिन् र पुराना सबै व्यवहार परिवर्तन गर्छिन भने तपाई धो’कामा हुनुहुन्छ ।
‌यो भन्दा पनि जान्नुपर्ने अर्को बिषय तपाईको महिला साथी किन टाढा हुन खोज्दैछिन्, तपाईको केही ग’ल्ति छ की सच्याउनुहोस् ।

Facebook Comments
error: Content is protected !!