त्रिशुलिया घाटमा बस पल्टियो २० जनाको घ*टनास्थलमै मृ*त्यु

1 min read

काठमाडौं । त्रिशुलिया घा’टमा बस पल्टिएपछि २० जनाको घ’टना स्थलमै मृ*त्यु भएको छ । जानकारी अनुसार ३० जना घा*इते भएका छन् । घा*इतेहरुको अवस्था ग*म्भीर भएको हुँदा मृ*त्यु हुनेको सं*ख्या बढ्ने आशंका गरिएको छ । आज अपरान्ह ४ बजे आसपास (स्थानीय समय अनुसार) अम्बाजी राजमार्गमा जाँदै गरेको बस त्रिशुलुया घा*टको बन्डमा प*ल्टिँदा दु*र्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । चालकलाई नि*न्द्रा लागेका का*रण बस पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार दु*र्घटना भएको समयमा पानी परेको थियो । सडक देख्नै नसकिनेगरी देखिएको थियो । यात्रुहरु यसरी च्यापिएका थिए कि बसमा फसेकाहरूलाई बाहिर निकाल्न क्रेनहरू बोलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर घ*टनाप्रति दुःख व्यक्त गर्नुभएको छ । मोदीले भन्नु भएको छ, ‘बनासकंठा (गुजरात) बाट अत्यन्त नराम्रो समाचार पाँए । सडक दु*र्घटनामा भएको मृ*त्युबाट म धेरै दुःखी छु । पी*डितको परिवारप्रति मेरो समवेदना । स्थानीय प्रशासन घा*इतेहरुलाई सहयोग गर्न व्यस्त छ । प्रार्थना गर्नुहोस् कि जति सक्दो चाँडो राम्रो होस् ।-एजेन्सी

Facebook Comments
error: Content is protected !!