यु’वतीसँग ‘मु’डफ्रे’स’ गर्दा एसएसपी नै यस्तो अ’वस्थामा र’ङ्गेहात प’क्राउ परेपछि ..

1 min read

काठमाडौं । मुलुकमा पछिल्लो समय विभिन्न क्षेत्रका प्रतिष्ठित तथा जिम्मेवार व्यक्तिहरु नै क’रणी गरेको आ’रोपमा प’क्राउ पर्न थालेका छन् । अघिल्लो वर्ष तत्कालीन सभामुख कृष्णबहादुर महराबाट शुरु भएको प्र’करण अहिले सशस्त्र प्रहरी एसएसपीमा आइपुगेको छ । सशस्त्र प्रहरीको हु’ल तथा दं’गा व्यवस्थापन शिक्षालय, लामपाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी कर’णी गरेको आ’रोपमा प’क्राउ परेका छन् ।

एसएसपी अधिकारी यु’वती क’रणी आ’रोपमा बुधबार साँझ प’क्राउ परेका हुन् । बुधबार बिहान साँढे ८ बजे २६ वर्षीया यु’वती आफ्नो स्कुटी चढेर एसएसपी कार्यालय पुगिन् । कार्यालय परिसरमा स्कुटर राखेर उनी सरासर एसएसपीको निवासमा पसिन्। प्रहरीको नि’गरानी र सुरक्षा घे’राभित्रै रहेको एसएसपीको निवास ती यु’वती पहिल्यै देखि आउँथिन् । हाकिमलाई भेट्न सधै आइरने यु’वतीलाई गेटमा रहेका सुरक्षाकर्मीले रो’क्ने कुरा भएन् ।

बुधबार पनि ती यु’वती विगतमा जस्तै एसएसपीको निवास पसेकी थिइन् । तर यस पटकको घ’टना भने विगतमा जस्तै गु’पचुप रहेन । एसएसपी अधिकारी र यु’वतीबीचको स’म्बन्ध छ’ताछु’ल्ल हुन पुग्यो । कार्यालयका अन्य सुरक्षाकर्मी चियाको चु’स्की लिँदै थिए । तर उनीहरुले बिहानै म’दिरामा रमे । एसएसपी अधिकारी र यु’वती बसेको कोठामा ए’काएक डा’ङडुङ आ’वाज आयो ।

हाकिम सापको कोठामा के भएको हो ? कार्यालयका अन्य सुरक्षाकर्मीले समेत चा’सो लिए । युवतीले आफूलाई एसएसपीले क’रणी गरेको भनी नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरिन् । युव’तीको फोन लगत्तै सशस्त्रको मुक्तिनाथ बाहिनीका डिआइजी कविन्द्रमान प्रधान र एसएसपी जयकुमार खड्कासहितको टोली एसएसपी अधिकारी बस्ने निवास पुगे । उनीहरु पुग्दा त्यहाँ निकै ह’ल्ला भ’इसकेको थियो ।

अधिकारीको कोठामा सामान असरल्ल थिए । बेडरुप भताभुङ थियो । प्रधान र खड्कासहितको टोलीले एसएसपी अधिकारीको कोठामा भि’याग्राको ३ वटा खो’ल समेत फे’ला पार्यो । उनीहरुको नाजायज स’म्बन्ध पुष्टि गर्ने अर्के वस्तु रु’मालमा ल’तपति’एको समेत भेटाए । घटना जाँचबुझपछि अ’धिकारी प’क्राउ परे । अधिकारी आउँदो माघ १ गते अवकास हुने थिए । बु’ढ्यौली बै’शले उनलाई ४९ वर्षको उमेरमा जे’ल अवस्था पुर्याएको छ ।

गृह मन्त्रालयलाई उनलाई पदबाट नि’लम्बन गरी का’रबाही प्रक्रिया अगाडि बढाइसकेको छ । एसएसपी अधिकारी हेडक्वार्टर हलचोक सरुवा भएको थियो । सरुवापछि काठमाडौं जानुअघि उनले ‘मु’ड फ्रे’स ग’रौ’ भन्दै यु’वतीसँग त्यस्तो हर्कत गरेको हुन सक्ने स्रोतको अनुमान छ । यु’वती यसअघि पनि एसएसपी अधिकारीलाई भे’ट्न आइरन्थिन । तर पहिला भने उनीहरुको स’म्बन्ध राम्रौ थियो । तर अहिले युवतीको माग पूरा नहुँदा दु’र्घटना भएको हुने सक्ने स्रोतको भनाई छ ।

Facebook Comments
error: Content is protected !!