सुनको मु’ल्यले फेरी रा’ख्यो नयाँ रे’कर्ड !

काठमाडौँ – बिहीबार पनि सुनको मू’ल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्यमा प्रति तोला ५ सयले बढेको छ । योसँगै नेपालमा सुनको मूल्य अहिले सम्मकै ब’ढी प्रति तो’ला ९४ हजार ५ सय रूपैयाँ पुगेको छ । यस अघि बुधबार सुन प्रति तोला ९४ हजारमा का’रोबार भएको थियो । त्यस्तै बुधबार ते’जावी सु’नको मुल्य प्रति तोला ९४ हजार ६५ पुगेको छ । चाँदीको मु’ल्यमा पनि वृ’द्धि भएको छ । बुधबार ११३५ प्रतितोला कारोबार भएको चाँदी बि’हीबार प्रति तोला १० रुपैयाँले बढेर ११४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!