रोशनीलाई ज्वालाको सुझाव: दिनमा पाँचपल्ट पि’साब फेरे*जस्तो बो*ली न*फेर्नु

सभामुख कृष्णबहादुर म*हरा प्र*करणले देश र विदेशी सञ्चार माध्यमका प्रमुखताका साथ समाचार प्रसारण भएपछि सामाजिक सञ्जालमा यसमा विषयमा चर्को बहस सुरु भएको छ । आफूलाई पी*डित भनेर चिनाएकी रोशनी शाहीले सभामुखले राजीनामा दिएको केही घन्टा पनि बित्न नपाउँदै छेपारोले रंग फेरीजस्तै गरेर आफ्नो बोली फेरेपछि यसमा शंका गर्ने ठाउँहरु प्रश्स्त उब्जिएको छ ।
बिहिबारै रोशनीका श्रीमानले आफ्नो २८ वर्षको सम्वन्ध तोडेको भन्दै लिखित स*म्वन्ध*विच्छेद गरेको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यसै विषयमा केन्द्रित भएर सामाजिक सञ्जाल प्रयोगकर्ता ज्वाला संग्रौलाले रोशनी शाहीलाई एक सुझाव दिएकी छिन् । हेर्नुहोस ज्वालाको फेसबुक स्टाटस जस्ताको जस्तै ।

२८ बर्षसम्म श्रीमान र समाजको आँखा छलेर परपुरुषलाई यौ* वनको सौदा अ*र्पित गर्यौ ! आज २८ बर्षपछि ब्याजसहित पाएको तिम्रो ‘पारपाचुके’ अबको आउने दिनमा सेफ़ ल्याण्डिङ होस्। फेरि काजु, बदाम र हिमालयन ह्विस्कीको च*ुस्कीमा आफूलाई गिजोलेर सारा नेपाली नारीको निधारमा क* लंकको का*लो टिका नलगाईदिनु! दिनमा पाँचपल्ट पि *साब फेरेजस्तो मौसमी बोली पनि नफेर्नु ! अनि कसैलाई काका, बाऊ र सरको साईनो लगाउनु अघि कृष्ण बहादुर म*हराको बला *त्कारी थोप*डा याद गर्नु ! तर यी सब गर्नु अघि कृपया एकपटक मानसिक स* न्तुलन अनिवार्य रुपमा चे* कजाँच गराउनु।

हुनत तिमी आफ्नै बाध्यताका लहराहरुमा जेलिएकी थियौ होला , कठघरमा अ भियुक्त बनाएर उँभ्याईएकी थियौ होला, ला* लचका सौर्यमण्डलहरु घुमाईएकी थियौ होला तर तिमीलाई थाहा छ कि छैन रामायणको एक कहानी जहाँ सुनको मृग देख्दा लोभिएकी सीतालाई सुनैसुनका दरबारले भरिएको ल*ंकाले पनि आकर्षित गर्न सकेन किनकी उनलाई आफ्नो पतिको मायाको अगाडि धन, सम्पति, रोयल स्टेट सब बकबास र फिक्का लागेको थियो! नारी भनेको त्यस्तो उदाहरणीय पात्र हो! तर आज तिमीले गर्दा जय नारी हैन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!