श्रीमानसंगै माइत हिंडेकी अन्जनालाई खोलाले ब’गायो, श्रीमान ठु’लो भा’ग्गेले बाँ’चे !

1 min read

तेह्रथुम । तेह्रथुमको सोल्मास्थित भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ कि ३७ बर्षिय अञ्जना लि’म्बुको मृ’त्यु छ। भने छ ,भने उनका श्रीमान, भा,ग्यले बचेका छन् । । सोमबार बिहान ,आफन्तकोमा जान भनी छथर गाउँपालिकाको सुदाप हिडेका ३ जना मध्ये दुई दम्पतीलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । मृ’तक अञ्जनाका पति भेषराज लिम्बु भने घा,ईते भएका छन् ।

तेह्रथुमको लागीगुराँस नगरपालिका–९ सोल्मामा सोमबार भालुखोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृ,त्यु हो । उनका श्री,मान घा’इते भएको प्रत्यक्षदर्शी निरबहादुर लिम्बूले जानकारी दिएका छन् । सोमबार बिहान मा,इतीकोमा जान भनि छथर गाउँपालिकाको सुदाप हिंडेका तीन जनामध्ये दम्पतीलाई दिउँसो १२ बजेतिर एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । खोलाले अञ्ज,नालाई बगाएर करिब ४ सय मिटर तल पुर्‍,याएको र उनका श्रीमान भेषराज लिम्बूले एक सय मिटर तल नपुग्दै बुट्याउन समाउन पा,एकाले ज्या’न जोगाएका थिए ।

तर उनी ग,म्भीर घा,इते भएका छन् । अविरल वर्षाका कारण खोलमा बाढी आएको र तीनै जनाले एउटा लौरो समाएर पारी तर्ने क्रममा गहिरो भौ,डीको का,रण दुई जना अकस्मात पानीको छालसँगै बगेको र हतार हतार ढुंगा स,माउन पाएको का,रण आफूलाई खो,लाले बगाउन नसकेको अर्का व्यक्ति निरबहादुर लि,म्बूले बताएका छन् । अ,ञ्जनालाई खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा करिब ४ सय मिटर तल खोलाको किनारमा मृ,त अवस्था,मा स्थानीयले भेटाएका थिए । मृत,कको पोष्टर्माटमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।-तस्बिर सुदुर समाजबाट

Facebook Comments
error: Content is protected !!