श्रीमान वि’देश गएको चार महिनामै ४ बर्षकी छोरी सहित श्रीमती अ’र्कैसँग टा’प’

1 min read

काठमाडौं । यतिवेला बहुसंख्यक नेपालीलाई वैदेशिक रोजगारी ‘नखाउँ भने दिनभरीको शि’कार, खाँउ भने कान्छो बाउको अनुहार’ जस्तै भएको छ । विदेश नजाउ भने घरको चुल्हो बल्दैन, जाउ भने वैवाहिक जीवन तहसनहस हुन्छ । विहे नगरेर विदेश गएकाको हकमा भने यो कुरा शतप्रतिशत लागु हुँदैन । अविवाहितहरुको हकमा यो थोरै लागु हुन्छ । यदि उनीहरुका प्रेमी-प्रेमीका भएको खण्डमा मात्रै यो लागु हुन्छ । तैपनि जति विवाहितहरुको घर भ’ताभु’ङ्ग हुन्छ त्यति मात्रामा अविभाहितहरुको भने निश्चित रुपमा हुँदैन ।

रोजगारीको शिलशिलामा विदेशिएकाहरुको श्री’मतीहरु अ’र्कैसँग पो’इला हिँ’डेको जति सुनिन्छ विदेशिएका श्रीमतीहरुका श्रीमानले अर्की ल्याएको कमै मात्रमा सुनिन्छ, देखिन्छ । पछिल्लो समय विदेशिएकाहरुका श्रीमतीहरु पो’इला जाने क्रम अत्याधिक बढ्दो छ । भर्खरै विहे भएकादेखि लिएर विहे भएको बर्षौ भएका तथा दर्जनौ सन्तानका आ’मा ब’नेकाहरु पनि पो’इला हिँडेको हाम्रो गाँउ समाजमा प्रशस्तै उदाहरणहरु देख्न सकिन्छ ।

 

बिचरा विदेशिएका श्रीमानहरु श्रीमती र छोराछोरीका लागि अरबको ता’तो घाममा भेडा चढाउनेदेखि लिएर जो’खिमयु’क्त कामसँगै पैठेजोरी खेल्दै पैसा कमाउछन्, उनीहरुले भो’कलाई भो’क नभनी, दुःखलाई दुःख नभनी सबै कुरालाई सहेर प’सिना तप तप चुहाउदै आँ’शु पिउदै विदेशी भूमीमा जो’तिन्छन् । केवल सन्तान र जीवनसाथीका लागि ।

तर, त्यसरी कमाएको पैसा उनका सन्तालाई भन्दा पनि गाँउमा रहेका श्री’मतीहरुले मो’जम’स्तीमै उ’डाईदिन्छन् । कतिपयले त गाँउमा अ’र्कै के’टाका लागि श्री’मानले म’री म’री कमाएको पैसा खर्चेको समेत देख्न सुन्न पाईन्छ । उता श्रीमान श्रीमतीले घर चलाउन र लालाबालाका लागि आफूले कमाएको पैसा खर्चेकी छ भन्ने विश्वासमा मिठो सपना देखेर दुःखलाई भूलेर कामममा ख’टिन्छ तर, उसको विश्वास त्यतिवेला बालुवामा पानी हा’लेको जस्तै बन्छ जतिवेला गाँउमा श्रीमती उसले कमाएर पठाएको सबै धनसम्पत्ति बोकेर अ’र्कैसँग टा’प क’स्छे ।

त्यतिवेला विदेशबाट घर फर्केको श्री’मानसँग न आफूले ज्यानको बाजी राखेर कमाएको धनसम्पत्ति हुन्छ न त सँगै जिउने मर्ने क’सम खाएर विहे गरेकी श्रीमती घरमै हुन्छे । भएका सन्तान घर न घा’टको अव’स्थामा बाँ’चिरहेको देख्दा त्यो अ’भागी श्रीमानलाई चक्कर आउछ, पृथ्वी भाँ’सिए जस्तै र सबै स’किए जस्तै हुन्छ । तर, सबै वैदेशिक रोजगारीमा गएका श्री’मानहरुको ह’कमा भने यो लागु हुँदैन । हो यस्तै बे’हालको जीवन जीउन पुगेका छन् रोल्पाका रेशम महरा ‘क्षितिज’ ।

रोल्पा जिल्ला साविकको गजुल गाविस वडा नं ८ क्वालीगाँउ (धाओखोला) तथा अहिलेको सुनिल स्मृति गाँउपालिका वडा नं ५ क्वालिगाँउ (धाओखोला) का रेशम नि’म्न स्तरको पारिवारिक पृष्ठभुमिका हुन् । गाँउमा दुःख जे’लो गरेर पनि बर्ष दिन खान नपुग्ने अव’स्थामा रहेका रेशम निकै दुःख गरेर हु’र्किएका थिए । तीन दाजुभाई मध्ये जेठा रेशम हुर्किएसँगै ऋण खोजेर वैदेशिक रोजगारीमा उडे ।

२९ बर्षीय रेशम करिब ३ बर्षअघि साउदी उडेका थिए । रेशमले त्यतिवेला विहे गरेको लगभग ३ बर्ष भएको थियो । ३ बर्षको वैवाहिक जीवनमा रेशमले श्रीमतीको फरिया फेरिदिने र भर्खर एक बर्ष भएकी छोरीको राम्रो शिक्षा दिक्षाका लागि जन्मभूमी छोड्ने बाध्यताको सं’कल्प लिए । उनलाई केवल श्रीमती र छोरीको खुशीका लागि मात्रै विदेश जानु थियो । विहे गरेर श्रीमती भित्र्याएको तीन बर्षमै जन्मभूमी छोडेर विदेशिनु रेशमको बा’ध्यता थियो जुन आम नेपालीको रहेको छ ।
उनले विदेश जाने निर्णय गरे श्रीमती पनि राजी भईन । उनले गहभरी आँ’शु छोड्दै श्रीमानलाई हा’त ह’ल्लाईन् । रेशमका आँ’खा ओ’भाउन महिनौ लाग्यो तर, श्रीमती सपनालाई कति दिन लाग्यो रेशम अहिलेसम्म पनि बे’खबर छन् । उनी विदेशमा भएपनि भर्खर बर्षदिन पुगेकी छोरी तुलसी र श्रीमती सपना उनका आँ’खाभरी आइरहन्थे । दिनभरी काममा ख’टिने रेशम राति मोबाइलमै श्रीमती र छोरीलाई हेरेर वि’स्तारामा निदाउथे र छोरी तुलसी र सपनाकै सपना देख्थे । तर, यता गाँउमा श्रीमती सपनाले भने सपनामा श्रीमान रेशमलाई होइन अ’रुलाई देख्न थालीसकेकी रहिछन् ।

श्रीमानसँग पैसाका लागि मात्रै सपनाले फोनमा कुरा गर्दिरहिछन् श्रीमानको मा’याले त प’टक्कै रहिन रहेछ । तर, वि’चरा रेशम यी सबै कुराबाट बे’खबर रहीरहे । उनलाई घरबाट न त बाबु आमाले खबर गरिदिए न त भाईहरुले नै भाउजुको बारेमा कुनै जानकारी नै गराए । श्रीमतीले मागेको पैसा पठाईरहे श्रीमती घर नजिकैको सुलीचौर बजारमा अरु नैके’टाहरुसँ’ग म’स्ती गरिरहिन् । श्रीमान तथा घरका सदस्यहरुलाई बजारमा किनमेल गर्नुछ भनेर जाने र प’रपुरुषहरुसँग र’माइलो गर्ने सपनाको ल त बसेको उनका श्रीमानले यतिवेला गला अ’वरुद्ध पार्दै बताउछन् । उनले साउदीबाटै फोन गरेर मैले समयमा थाहा नपाउदा आज यस्तो अवस्था आयो भनेर गु’नासो गर्छन् ।

Facebook Comments
error: Content is protected !!