बाबुराम भट्टराईले श्रीमतीलाई प्रेसर कुकरले हा’नेपछि : अवस्था ग’म्भीर!

1 min read

बाबुराम भट्टराईले श्रीमतीलाई प्रे’सर कु’करले हा’नेपछि।
विराटनगर। विराटनगर महानगरपालिका–१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्राईले प्रेसर कुकरले हा’नेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्टराईलाई घा’इते बनाएका छन् ।सामान्य घरसायी वि’वादमा बिहीबार श्रीमानको कुकर प्र’हारबाट गम्भी’र घा’इते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार मञ्जुको टाउकोमा ग’म्भीर चो’ट छ । प्रहरीले घरयासी वि’वाद भने पनि कस्तो विवादका कारण घ’टना भएको हो भन्ने बारेमा खुलाएको छैन । घ’टनापछि फरार रहेका बाबुरामको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।

Facebook Comments
error: Content is protected !!