भारतमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको पुष्टि, तर वास्तविकता भने यस्तो खुल्यो :

1 min read

काठमाडौं- भारतको बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । भारतीय प्रहरीका अनुसार छिमेकी मुलुक नेपाल र नेपालीमाथि आ’पत्ति’जनक टिप्पणी गर्नेवि’रुद्धको का’रबाही जारी रहेको छ । हालसम्म ६ जनालाई प’क्राउ गरिएको छ । भिडियोमा देखिएका कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नागरिक नै भएको वाराणसी प्रहरीले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ- ‘भिडियोमा देखिएका व्यक्ति भारतीय नागरिक हुन्, उनको वाराणसीमा जन्म भएको र उनको परिवार सरकारी सेवामा कार्यरत रहेका छन् ।’ यसअघि घ’टनामा सं’लग्न भएको आ’रोपमा सन्तोष पाण्डे नाम गरेका व्य’क्तिलाई प्रहरीले शुक्रबार अपराह्न प’क्राउ गरेको थियो । प्रहरीका अनुसार उनले नै भिडियो बनाएका थिए । उनको मोबाइलबाड सो भिडियो समेत ब’रामद भएको प्रहरीले जानकारी दिएको थियो ।

Facebook Comments
error: Content is protected !!