एक व्यक्तिले एम्बुलेन्स रोकिदिदा बिरामीको बाटोमै ज्या*न गयो

1 min read

नुवकोट । एम्बुलेन्सलाई एक व्यापारी युवाले ज’बरज’स्ती रोकेकै का’रण नुवाकोटमा एक महिलाको उ’पचार न’पाएर बाटोमै ज्या*न गएको छ । रसुवाको उत्तरगया गाउँपालिका-२ की २५ वर्षीया ईन्द्रकुमारी तामाङलाई बो’केर आएको ए’म्बुलेन्सले आफ्नो मोटरसाइकल लाई छोएको भन्दै मंगलबार साँझ एक स्थानीय युवाले अ वरोध गरेका थिए । जसको का रण तामाङको अ’स्पताल नपुग्दै ज्या’न गएको छ । घरमा अ’कस्मात बि’रामी भएर ढलेपछि साँझ एम्बुलेन्समार्फत ती महिलालाई त’त्कालै नुवाकोट सदरमुकाम विदुरस्थित अस्पताल ल्याउने क्रममा ढुं’गे बजारका रामहरि बाजे भनेर चिनिएका व्यापारीका नाती २५ वर्षीय आयुश रिजालले आफ्नो इ’स्कुटरलाई छो’एको भन्दै बीच बा’टोमै रोकेका थिए ।

सिकिस्त इन्द्रकुमारीलाई छिटोभन्दा छिटो उ’पचारको खाँ’चो रहेको अ’वस्थामा रिमालले आफूलाई क्ष’तिपूर्ती दिनुपर्ने सर्त राखेर करीब आधा घण्टासम्म एम्बुलेन्सलाई अघि बढ्न दिएनन् । ती युवकलाई जे भन्छौ त्यही मान्छौं तर, बि’रामी जा’न देउ भनेर बि’न्ति गर्दापनि नछोडेका मृ’तक म’हिलाका श्री’मान रोहन तामाङले गुनासो पोखे । पछि उनै रिजालले एम्बुलेन्सले आफूलाई ठक्कर दिएकाले क्ष’तिपू’र्ती दिलाइदिन भन्दै प्र’हरी बोलाएको र प्र’हरीले पनि लाइसेन्स नभएको बा’हानामा थप समय अवरोध गरेको चालक सुवास तामाङले बताए । परिवारले उ’चित क्ष’तिपूर्ती र दो’षीलाई का’नून बमोजिम का’रबाही हुनुपर्ने माग गरेका छन् ।news24बाट

Facebook Comments
error: Content is protected !!