कपडा नलगाइ विवाह सम्पन्न, कसैले थाहै पाएनन् !

1 min read

एजेन्सी । विवाह एउटा पवित्र ब’न्धन हो । विवाह बेहुला र बेहुलीको विशेष मान्ने गरिन्छ । विवाहलाई झनै रो,चक र विशेष बनाउनका लागि हरेक जोडीले बिभिन्न तयारी गर्दछन् । यसैबीच एक जोडीले क,प,डा न’लगाइ’कनै विवाह सम्पन्न गरेका छन् । अझ खास कुरा त के भने उनीहरूले नां’गै विवाह गरेका थिए तर त्यो कुरा कसैले पत्तो नै पाएनन् । बडी पे’न्टिङका गरेका कारण उनीहरूको शरीरमा क,प,डा भए न,भ,एको कसैले थाहा नै पाएनन् ।

दुलाहा र दुलहीले शरीरमा यसरी पेन्टिङ गराएका थिए कि उनीहरूले डिजाइनर ड्रेस लगाएको जस्तो लाग्दथ्यो । हेर्दा पनि त्यो साँच्चिकैको ड्रेस जस्तो देखिन्थ्यो । दुलाहाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने दुलहीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

Facebook Comments
error: Content is protected !!